संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडैबाट’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर ९ गते । लोक गायक एबं संचारकर्मी अमित बिश्वकर्माको लोक दोहोरि गीत हेर्छु डाँडै बाट को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसिले लेख्नु भएको हो । गायक बिश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडियोमा कलाकार सानु, रिया रोका … Continue reading संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडैबाट’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)